पुनहिल ट्रेक – भाग ४ (देउराली हुँदै घान्द्रुक)

लजमा खाना खाइसकेपछि हाम्रो फर्किने यात्रा सुरुभयो । हाम्रो योजना अनुसार त्यस दिन हामीलाई घान्द्रुकसम्म पुग्नु थियो । पहिले एकछिन त्यहिँ उकालो चढ्नु पर्ने रहेछ । हिउँको समुद्र थियो त्यहाँ । मान्छे खासै नहिँड्ने भएकाले हिँऊ पनि सफा थियो । माछापुच्छ्रे र निलगिरी अझै राम्ररी देखिन थालेका थिए । डाँडाको टुप्पामा पुग्नु अघि नै हाम्रो भेट फेरी ती चिनिंया पर्यटकहरुसँग … Continue reading पुनहिल ट्रेक – भाग ४ (देउराली हुँदै घान्द्रुक)