पुनहिल ट्रेक – भाग ३ (पुनहिल डाँडो)

मोबाइलमा दुई-तीन जानाको आलार्म बज्न थालेपछि मन नलागि नलागि उठ्नु पर्यो । नित्य कर्म सकाएपछि चार पाँच पत्र लुगा खापेर पुनहिल डाँडो जान लजबाट निस्कियौं । साह्रै चिसो थियो बाहिर । हिँड्दै जाँदा ओरालो सुरु भयो । पुनहिन डाँडोलाई एक घण्टा जति उकालो चढ्नु पर्थ्यो रे! पाण्डेले फेरी जिपिएसको प्रयोग गर्यो । हामी गलत बाटो आइसकेछौं । फेरी पछि फर्किएर … Continue reading पुनहिल ट्रेक – भाग ३ (पुनहिल डाँडो)