पुनहिल ट्रेक – भाग २ (उल्लेरी हुँदै घोरेपानी)

चालकदलले हामीलाई बीच बाटोमा झारीदियो । एकछिन त अलमल्ल पर्यौं, बाटो नदेखेर । धन्न हामी २१औं शताब्दिमा छौं । पाण्डेले जिपिएस बाट बाटो पत्ता लगायो । अँध्यारोमा टर्च बाल्दै बढ्यो अघि हाम्रो टोलि । घरहरु बाक्लै थिए तर पनि मान्छेको कुनै अबसेस थिएन । मात्र कुकुरहरुले भुकेर त्यो सन्नाटा भङ्ग गर्दै थिए । यसरीनै १५-२० मिनेट हिँडे पछि दुई जाना … Continue reading पुनहिल ट्रेक – भाग २ (उल्लेरी हुँदै घोरेपानी)