पुनहिल ट्रेक – भाग १ (रात्रीबसको यात्रा)
दिउसो ३ बजेतिर घरबाट पुनहिल प्रस्थानका लागि निस्किएँ । ४:१५ तिर नयाँ बसपार्क पनि पुगियो । दुई साथीहरु पिहले नै आइसकेका रहेछन् । थप दुई आएपछि बाग्लुङ्ग जाने बसको टिकट किन्न गइयो । सोचेभन्दा सस्तोमा र राम्रो बसको टिकट पाइएकाले हामी प्रसन्न भयौं । टिकट सात जानाको काटेका थियौं । केहि समयमै अर्को साथी आइपुग्यो । सधैं ढिला आउने डङ्गोलको … Continue reading पुनहिल ट्रेक – भाग १ (रात्रीबसको यात्रा)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed