समय कति छिटो बित्दो रहेछ, आज महसुस गरें। लास्ट बेन्चसगँ मित्रता गरेको पनि आज साँढे सात वर्ष भइसकेछ । लाग्छ हिजो मात्र लास्ट बेन्चसँग परिचय गरेको हुँ । तर समयसँगै हाम्रो औपचारिक साथ गाढा मित्रतामा परिणत भइसकेछ । अब त लाग्छ लास्ट बेन्च साथमा नभए आफैँ अपुरो छु । सायद लास्ट बेन्चलाई पनि म प्रति यस्तै भावना होला । … Continue reading लास्ट बेन्च
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed