लघुकथा-१

गाडि चढ्ने बिसौनीमा भेट भएको पनि लगभग एक वर्ष नै हुन लागी सकेको थियो । यहि क्रममा यी दुईबीच राम्रो चिनजान भएर गाढा सम्बन्ध गासीँई सकेको थियो । तर कस्तो सम्बन्ध? दुबैलाई थाहा थिएन । कुराकानी त सधैं हुन्थे, त्यहि बिसौनीमा गाडि नआउन्जेल । आज पनि लगभग एक वर्षपछि उनीहरु उहि बिसौनीमा आ-आफ्ना गाडि कुर्दै छन् । ‘छ्या गाडि पनि … Continue reading लघुकथा-१