मित लगाउने ठूलो धोको पुरा भएपछि आफ्नो मितपरिवारसँग भेटघाट गरेको थिएँ । मितबा, मितआमा, मितदाजु सबै उच्च बिचार भएका व्यक्ति रहेछन्। तर ममा उहाँहरुभन्दा पनि बढि प्रभाव मितहजुरबाको पर्यो । काम नपरि खासै नबोल्ने स्वबावका रहेछन् बुढा, ठ्याक्कै म जस्तै । पहिलो चोटि देख्दा हातमा चुरोट लिएर बरन्डामा धुवाँ उडाइ रहेका थिए । मान्छे उहि ७०-७२ वर्षका अनुमान गरें मैले … Continue reading हजुरबा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed