सबेरै उठ्ने बानी मलाई कहिल्यै लागेन । साला कति कोसिस गरियो तर बिहानीपखको मेरो निन्द्रालाई भंग गर्ने केहि चिज भेटिनँँ मैले । कहिलेकाँहि बिहान चाँडै उठ्नु पर्ने काम छ भने आफैले आफ्नो बानीलाई हजार पल्ट सरापेर मात्रै उठ्छु । यस्तै मङ्सिरको महिनामा बिहान चाँडै उठ्नु थियो । काम चाहिँ बिहान आठ बजे क्याम्पसको मैदानमा भकुन्डो खेल्नु थियो । सबै सहपाठिको … Continue reading चिनजान – अनुज पोख्रेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed