Author Archives: anudah8

लघुकथा-१

गाडि चढ्ने बिसौनीमा भेट भएको पनि लगभग एक वर्ष नै हुन लागी सकेको थियो । यहि क्रममा यी दुईबीच राम्रो चिनजान भएर गाढा सम्बन्ध गासीँई सकेको थियो । तर कस्तो सम्बन्ध? दुबैलाई थाहा थिएन । कुराकानी त सधैं हुन्थे, त्यहि बिसौनीमा गाडि नआउन्जेल । आज पनि लगभग एक वर्षपछि उनीहरु उहि बिसौनीमा आ-आफ्ना गाडि कुर्दै छन् । ‘छ्या गाडि पनि

Read more

काठमाण्डौ उपत्यका

काठमाडौं उपत्यका, मन्दिरको सहर । नेपालको राजधानी । रात्री आकाशबाट नजर लगाउँदा पाटो पाटो मात्र झिलिमिलि देखिन्छ । कारण? सारा उपत्यकाबासीले पाएको लोडसेडिङ्को वरदान । उपत्यकाबासीले मात्रै होइन, सारा नेपालीले भन्दा गलत नहोला । यसै कारणले पनि यो उपत्यका भिन्न छ । जीवन्त छ यो उपत्यका । खोजे यहिँ पाइन्छन् ढुङ्गामा देवता, यहिँ पाइन्छन् देवतामा दानव । खोज्नु मात्रै पर्छ

Read more

हजुरबा

मित लगाउने ठूलो धोको पुरा भएपछि आफ्नो मितपरिवारसँग भेटघाट गरेको थिएँ । मितबा, मितआमा, मितदाजु सबै उच्च बिचार भएका व्यक्ति रहेछन्। तर ममा उहाँहरुभन्दा पनि बढि प्रभाव मितहजुरबाको पर्यो । काम नपरि खासै नबोल्ने स्वबावका रहेछन् बुढा, ठ्याक्कै म जस्तै । पहिलो चोटि देख्दा हातमा चुरोट लिएर बरन्डामा धुवाँ उडाइ रहेका थिए । मान्छे उहि ७०-७२ वर्षका अनुमान गरें मैले

Read more

Strangers In The Night

Dear BA, I’m writing this in hopes that you’d read it someday. As long as I can remember, I have seldom liked slow classical songs. On the contrary, I have fond memories of me head-banging to alternate songs and soft metal from my childhood to early adulthood, pretending I’m on the stage in front of thousands of fans singing to

Read more

सुरजको दिन

सुरज निन्द्राबाट झल्यास्स बिउँझ्यो । ओहो ! कस्तो नराम्रो सपना देख्या? आज रिजल्ट आउन सक्छ, सपना भने यस्तो देख्छु । भै गो छोड्दे, सपना भनेको सपना मात्रै हो । उसले अनजान मै आफ्नो गाला कन्याइरहेको थियो । ओहो ! दाह्री पनि कति लामो भइसकेछ, चिलाको चिलाइ । काटिदिन्छु आज त । बिहान नै रै’छ, एकछिन सुत्छु । फेरी सिरकले मुख

Read more

लास्ट बेन्च

  समय कति छिटो बित्दो रहेछ, आज महसुस गरें। लास्ट बेन्चसगँ मित्रता गरेको पनि आज साँढे सात वर्ष भइसकेछ । लाग्छ हिजो मात्र लास्ट बेन्चसँग परिचय गरेको हुँ । तर समयसँगै हाम्रो औपचारिक साथ गाढा मित्रतामा परिणत भइसकेछ । अब त लाग्छ लास्ट बेन्च साथमा नभए आफैँ अपुरो छु । सायद लास्ट बेन्चलाई पनि म प्रति यस्तै भावना होला ।

Read more
1 2